शौल/ ईपीएस मार्फत दक्षिण कोरियामा आउनुभएको सुमन मगरले कम्पनिमा आफ्नो काम गर्दै पनि छुट्टीको समयमा कोरियाका बिभिन्न ठाउंहरूमा पुगेर यी सुन्दर र लोभलाग्दो तस्बिरहरू क्यामरामा कैद गर्दै आउनुभएको छ।
उहाले लिनुभएको तस्बिरहरू कोरियनहरूले पनि धेरै मनपराईदिनु भएको छ। नामसान टावरलाई काखमा राखेर बग्दै गरेको कन्चन नदी हान गाङ जो सउल को सुन्दरताको गहना हो । सुमनको फोटोग्राफी प्रतिको लगाव परिश्रम तथा मेहनत साच्चिकै श्रहाना गर्न लायकको छ।
उहाको यो काम प्रति सबैजनाले माया गरिदिनुहोला । ताकि अझै उहालाई हौसल मिलोस ।
तस्विर-१
तस्विर-२
तस्विर-३
तस्विर-४
तस्विर-५
तस्विर-६
तस्विर-७