कमिटीको उपाध्यक्षमा अर्चना बस्नेत रोकाहा र जितेन्द्र बानियाँ, महासचिवमा खेमबहादुर कार्की, उपमहासचिवमा नवराज श्रेष्ठ र सचिवहरुमा सीता बस्याल, ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास निर्वाचित भएका छन् ।
रिटर्नी फेडेरेसन नेपालको दोश्रो महाधिबेसन चैत्र १५–१६ गते काठमाडौंमा सम्पन्न भएको हो । फेडेरेसनको निवर्तमान अध्यक्षमा उत्तम अधिकारी रहेका छन् ।