प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल

२० माघ २०८१ (१ महिना अघि)

 

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल सर्वसम्मत चयन भएकी छन् । हेटौंडामा सम्पन्न नवौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दाहाल सर्वसम्मत चयन भएकी हुन् ।

 

अधिवेशनले उपाध्यक्षमा शिव चौलागाईँ र प्रतिक्षा न्यौपाने लाई चयन गरेको छ भने सचिवमा नविन तिमल्सिना चयन गरेको छ ।

सहसचिवमा मनिल महतो र सुमन दाहाल चयन हुँदा कोषाध्यक्षमा अशोक बजागाईँ चयन भएका छन् ।

 

सदस्यहरुमा सानुमाया गुरुङ (निशा), सरोज पौडेल, संजिव सुनुवार, रामकुमार दानी, सुरेश गुरुङ र स्मीता अर्याल चयन भएका छन्

अन्तिम अध्यावधिक: २१ माघ २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस